|
|
»
तमु
भाषाको चलचित्र म्होरा हङ्गकङ्गमा पर््रदर्शनः |
|
|
|
|
| |
|
|
| |
Gurung
Film: म्होरा[MHORA(DREAM)] |
|
| |
Venue:
|
|
YOUNLONG
THEATER |
|
| |
|
HONG
KONG |
|
Date: |
|
November
28, 2009 (13 Mangsir 2066 BS), Saturday |
|
| Show
Time: |
|
8:00
PM |
|
Organized
By: |
|
TAMU PYELHU SANGH,
HONG KONG |
|
|
|
|
|
|
|
|
|
|
|
नेपाल एक बहु भाषिक बहु
संस्कृतिक र धर्म निरापेक्षिक बहु जातिय स्बतन्त्र राष्ट्र
हो । त्यसै मध्ये नेपालको मध्य पश्चिम भागको गण्डकि धौलागिरि
वरपर आफनो पर्ुख्यौली थलो मान्दै आएका तमुहरु -गुरुङ्ग ) एक
हुन । नेपालका अरु जात जाति भन्दा पृथक धर्म संस्कृति भाषा
र रिति रिवाजका धनि तमुहरुको भाषा संस्कृति र रिति रिवाजलाई
आधार बनाई तनहंु निवासि श्री रेशम गुुरुङ्ग र गोरखा निवासि
श्री किन गुरुङ्ग ले एउटा मध्यम बर्गिय नारिको आत्म कथालाई
गुरुङ्ग जातिको सामाजिक परिबेसमा रहेर ओस्कर प्रोडकसन प्रा.लि.का्
छैटौं प्रस्तुति गुरुङ्ग भाषामा बनाईएको चलचित्र म्होरा -सपना)
MHORA(DREAM) तमु प्ये ल्हु संघ हङ्गकङ्गको सहयोगार्थ यहि
आउंदो २००९ नोभेम्बर २८ तारिक सनिबार का दिन सांझ ठिक ८ बजे
युनलोङ थियटर हल हङ्गकङ्गमा पर््रदर्शन हुन गईरहेको छ । उक्त
चलचित्रको निर्देशन श्री शुभाष गुरुङ्गले गर्नु भएको छ भने
चलचित्रको निर्माता द्वय तनहंु निवासि श्री रेशम गुरुङ्ग र
गोर्खा निवासि श्री किन गुरुङ्ग हुनुहुन्छ । न्ाायक र नायिकामा
क्रमशः श्री सन्जु गुरुङ्ग र सुश्री प्रमिला गरुङ्ग हुनुहुन्छ
।
सोहि सर्न्दर्भमा दर्शक हरुको अनुरोधमा सोहि चलचित्रकि नायिका
सुश्री प्रमिला गरुङ्ग हङ्गकङ्ग अउनु हुने भएकी छिन । नायिका
प्रमिला गुरुङ्ग आफनो पहिलो चलचित्र म्होराको प्रचार प्रसारको
लागि सेलिब्रिटीको रुपमा आयोजक तमु प्ये ल्हु संघ हङ्गकङ्गको
निमन्त्रणमा हङ्गकङ्ग आउन लाग्नु भएकि हुन । नायिका गुरुङ्ग
ले यस अघिनै पनि तमु प्ये ल्हु संघ हङ्गकङ्गले गत बर्ष२९ नोभेम्बर
२००८, युनलोङ थियटर हलमा आयोजना गरेको प्रथम तमु संस्कृतिक
कार्याक्रम को अवसरमा नेपालका ख्याति प्राप्त लोक गित गायक
तथा गायिकाहरु श्री मिलन लामा , श्री पदम गुरुङ, श्री दुगा
गुरुङ्ग, सुश्री इनमाय गुरुङ्ग र तमु प्ये ल्हु संघ केन्द्र
पोखराका , युवा संस्कृतिक टोलि संग संलग्न भई आफनो उत्कृष्ट
कला पर््रदर्शन गरि हङ्गकङ्गका दर्शक हरुको मन जित्न सफल भई
सक्नु भएकी छिन। पुन दोस्रो पटक हङ्गकङ्गमा आउंदा फरक भुमिकामा
नायिकाको रुपमा देख्न हङ्गकङ्गका दर्शक हरु कौतुहल पर्ुण्ा
पर्खाईमा छन । नायक श्री सन्जु गुरुङ्ग आफनै ब्यक्तिगत कार्य
ब्यस्तताका कारण हङ्गकङ्ग आउन नसक्ने जानकारी प्राप्त भएको
छ। ननिर्देशक श्री शुभाष गुरुङ्ग यस अघिनेै हङ्गकङ्ग आई पर््रदर्शनको
तैयारीमा ब्यस्त हुनुहुन्छ । त्यसै गरि तमु पेल्हु संघ हङ्गकङ्ग
का सम्पर्ुण्ा सदस्यहरु म्होरा चलचित्र पर््रदर्शनको लागि
ज्ोाडदार प्रचार प्रसारमा जुटिसकेका छन निर्देशक शुभाष गुरुङ्ग
का अनुसार चलचित्रमा बोलिने भाष गरुुङ्ग भाषा भएता पनि संम्बाद
हरु लाई नेपालीमा अनुवाद गरि ९ल्भउबष् िक्गद त्ष्ततभि ) पर्दामा
लेखिएको हुनाले गुरुङ्ग भाषा नबुझने अन्य दर्शक हरुले पनि
सजिलै पढन सकिने भएकोले सबैले भरपुर मनोरन्जन लिन सकिने बताउनु
भएको छ । यसै अवसरमा हङ्गकङ्ग तथा देश बिदेशमा रहनु भएका शम्पर्ुण्ा
सुभेक्षुक बन्धुहरु लाई दिपावलिको शुभकामना ब्यक्त गर्दै हङ्गकङ्ग
बासि सम्पुण दर्शक हरु लाई २८ नोभेम्बर २००९का दिन युनलोङ
थियटर हलमा आई म्होरा चलचित्र हेरि सहयोग गरि दिनुहुन तमु
प्ये ल्हु संघ हङ्गकङ्ग ले हार्दिक अनुरोध गरिएको छ । संघका
अध्यक्ष श्री सोम बहादुर गुरुङ्गका अनुस्ाार जोर्डन तथा योमा
ताई बाट आउन जानको लागि सशुल्क बसको ब्यवास्था पनि मिलाईएको
छ ।
रित गुरुङ्ग
सल्लाहाकार
तमु प्ये ल्हु संघ हङ्गकङ्ग
|
|
|
|
|